Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु इन्स्योरेन्सले हकफ्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

प्रभु इन्स्योरेन्सले हकफ्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ प्लस
प्रभु इन्स्योरेन्सले हकफ्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौँ, असार १८ । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ ।

सम्बन्धित समाचार