Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अनलाइन मार्फत नविकरण शुल्क भुक्तानी गरी सूर्यज्योति लाइफबाट पाउनुहोस् विभिन्न उपहार

अनलाइन मार्फत नविकरण शुल्क भुक्तानी गरी सूर्यज्योति लाइफबाट पाउनुहोस् विभिन्न उपहार

अर्थ प्लस
अनलाइन मार्फत नविकरण शुल्क भुक्तानी गरी सूर्यज्योति लाइफबाट पाउनुहोस् विभिन्न उपहार

काठमाडौँ, असार २४ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले डिजिटल भुक्तानीलाई प्राथमिकता दिदैं बीमितहरुलाई नविकरण शुल्क अनलाइन मार्फत भुक्तानी गर्दा विभिन्न उपहाँरको व्यवस्था गरेको हो ।

कम्पनीका अनुसार असार २४ अर्थात आजदेखि असार ३१ सम्म लागु हुनेछ । यस अवधिमा बीमितहरुले आफ्नो नविकरण शुल्क अनलाइन मार्फत बुझाएमा डेली र भाग्यशाली एक जनालाई बम्पर पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बीमितहरुले इसेवा, खल्ती, फोन पे, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे र सेल पे मार्फत नविकरण बीमा शुल्क बुझाउँन सक्नेछन् ।

 

सम्बन्धित समाचार