Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

गभर्नर अधिकारी बिरूद्ध सर्वोच्च अदालतमा दायर रीट आज हेर्न नभ्याइनेमा, आइतबार सुनुवाइ हुने

गभर्नर अधिकारी बिरूद्ध सर्वोच्च अदालतमा दायर रीट आज हेर्न नभ्याइनेमा, आइतबार सुनुवाइ हुने

गभर्नर अधिकारी बिरूद्ध सर्वोच्च अदालतमा दायर रीट आज हेर्न नभ्याइनेमा, आइतबार सुनुवाइ हुने

काठमाडौ, ९ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिरूद्ध सर्वोच्च अदालतमा दायर रीट आज हेर्न नभ्याइने सूचीमा परेको छ । उनीमाथि शैक्षिक याेग्यताकाे प्रश्न उठाइँदै रीट परेकाे थियाे ।

यस अघि पुस १३ गते  न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो ।

तर  न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा परेको पेशी आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

अब साे रीट निवेदनको माघ १४ गते पूर्णसुनुवाइ हुने भएको छ ।

गत पुस १३ गते माथेमाको इजलासले याे रीटमाथि पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिने आदेश गरेको थियो ।

सम्बन्धित समाचार