Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली

काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली

काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली

काठमाडौं १० माघ । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ ।  

प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

चपलीघुम्ती चोक र पासीकोट क्षेत्रहरुमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

सम्बन्धित समाचार