Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नक्सालस्थित टेस्लाको शोरुममा आगलागी

नक्सालस्थित टेस्लाको शोरुममा आगलागी

अर्थ प्लस
नक्सालस्थित टेस्लाको शोरुममा आगलागी

काठमाडौँ , भदौ २१ । टेस्लाको शोरुममा आगलागी भएको छ । काठमाण्डौको नक्सालस्थित टेस्लाको शौरुममा आज १२ बजेतिर आगालागी भएको हो । उक्त आगालागी सर्ट सर्किट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तथापी यसको एकिन जानकारी भने आइ्र्रसकेको छैन । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् ।

आगलागीका कारण भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ । यद्यपी शोरुममा रहेका गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

अहिले भने आगो नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ । आगो निभाउन अग्निनियन्त्रणको सहायता लिइएको थियो । 

सम्बन्धित समाचार