Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ५ लाखसम्मको क्यास जित्ने मौका

हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ५ लाखसम्मको क्यास जित्ने मौका

अर्थ प्लस
हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ५ लाखसम्मको क्यास जित्ने मौका

काठमाडौं, भदौ २५ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैंतिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ। 

हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभिइभी कार’जित्ने अफर पनि ल्याएको छ। कम्पनीले‘ दशैंतिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’योजना पनि ल्याएको छ।

सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योरसट नगद छुट पाइनेछ।

सम्बन्धित समाचार