Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

काठमाडौँ ,१० माघ- पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूको लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो । 

आईपीहो जारी गर्नका लागि कम्पनीको लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।

सम्बन्धित समाचार