Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ नियुक्त

अर्थ प्लस
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाडौं , भदौ ३० । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गरिएको हो ।

असोज १८ गतेदेखि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदको लागि करार सम्झौता गरिएको छ ।

सम्बन्धित समाचार