Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

अर्थ प्लस
प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

काठमाडौं, असोज २० । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउनेछन् । 

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकमा  सम्पर्क राख्न अनुरोध छ ।

सम्बन्धित समाचार