Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंकको लाभांश घोषणा

अर्थ प्लस
नबिल बैंकको लाभांश घोषणा

काठमाडौं, कात्तिक १४ । नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक १३ दिउँसो ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

सम्बन्धित समाचार