Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

काठमाडौं, कात्तिक २५ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं ९ को निर्णय अनुसार शेरचनलाई रिक्त रहेको सो पदमा नियुक्ति गरिएको हो ।

सम्बन्धित समाचार