Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

मेटलाइफ नेपालको ‘माई एजेन्सी एप’

मेटलाइफ नेपालको ‘माई एजेन्सी एप’

अर्थ प्लस
मेटलाइफ नेपालको ‘माई एजेन्सी एप’

काठमाडौं, मंसिर २५ । मेटलाइफ नेपालले २३औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले कर्मचारीको उपस्थितिमा कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको हो । उक्त कार्यक्रममा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

मेटलाइफ नेपालले वार्षिकोत्सवमा आफ्ना अभिकर्ताका लागि एजेन्सी र व्यवसाय सञ्चालनमा सहयोग गर्ने उद्देश्यले ‘माई एजेन्सी एप’ ल्याएको छ ।

वार्षिकोत्सवका आफ्ना ग्राहकसमक्ष नेपाली परिवारलाई उज्ज्वल भविष्य सुरक्षित प्रदान गर्न थप प्रतिबद्ध रहेको समेत मेटलाइफले जनाएको छ । एपले अभिकर्ताहरूलाई बिमा योजना, अनुप्रयोगहरू व्यवस्थापन गर्न र ग्राहकसँग नजिकको सम्बन्ध बनाउन थप सघाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार