Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल

नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल

अर्थ प्लस
नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल

बिहिवार, पुस ४ २०८१
नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य बिच  एक अन्तकृया सम्पन्न भएको छ ।

काठमाडौंमा सम्पन्न उक्त  कार्यक्रममा भारत मोविलिटीका सन्दर्भमा छलफल भएको नाडाले जनाएको छ । यहि जनबरी १७ देखि ५ दिनसम्मका लागि भारतको ठूलो अटोमेला भारत मोविलिटी ग्लोबल एक्स्पो चल्दैछ ।

न्यू दिल्लीमा हुन गइरहेको उक्त मेलामा नेपालका अटो व्यवसायीहरुको उपस्थिति कसरी हुने भन्ने विषयमा छलफल  नाडाका महासचिब सुरेन्द्रकुमार उप्रेतीले बताएका छन् । 

सम्बन्धित समाचार