Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

एनएमबि बैंकको आज साधारण सभा

एनएमबि बैंकको आज साधारण सभा

अर्थ प्लस
एनएमबि बैंकको आज साधारण सभा

अर्थ प्लस 

काठमाडौ, २६ पुस । एनएमबि बैंकको बिहिबार साधारण सभा बस्दैछ । सभामा कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन्  ।

एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

सम्बन्धित समाचार