Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

रिलायबल नेपालका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट पाउने

रिलायबल नेपालका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट पाउने

अर्थ प्लस
रिलायबल नेपालका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट पाउने

काठमाडाैं, पुस १७ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा छुट हुने भएको छ । दुईपक्षीय सहमतिअनुसार ३० प्रतिशत छुट दिइने भएको हो ।

सहमतिपत्रमा रिलायबल नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार