Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

महिला लघुवित्तले पनि लाभांश नबाँड्ने

महिला लघुवित्तले पनि लाभांश नबाँड्ने

महिला लघुवित्तले पनि लाभांश नबाँड्ने

काठमाडौं, १९ माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ।

माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

सम्बन्धित समाचार