Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कुमारी बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

कुमारी बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

अर्थ प्लस
कुमारी बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

काठमाडौं, पुस १९ । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ ।

सम्बन्धित समाचार