Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा म्याजिक बीएससिक्स सार्वजनिक

सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा म्याजिक बीएससिक्स सार्वजनिक

अर्थ प्लस
सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा म्याजिक बीएससिक्स सार्वजनिक

काठमाडौं, पुस २३ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएससिक्स सार्वजनिक गरेको छ ।

सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लञ्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा कोशी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे, प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।

सम्बन्धित समाचार