Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल लाइफ इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांश घोषणा

अर्थ प्लस
नेपाल लाइफ इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं, पुस २८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८८औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार