Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी 

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी 

अर्थ प्लस
चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी 

बिहीबार, माघ ३, २०८१
काठमाडौं । चितवन महोत्सव २०८१ मा स्काइवेलको एक करोड रुपैयाँको गाडी डेलिभरी भएको छ । स्काइवेलको एक करोडमाथिको ईटी५ गाडी डेलिभरी भएको हो ।

चितवन महोत्सव २०८१ मा उपलब्ध ईभीमा स्काइवेलको प्रिमियम गाडी डेलिभरी भएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका निम्ति उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार