Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आजको बिदेशी मुद्राको बिनिमय दुर, युरो १४२ रुपैयाँ ३३ पैसा

आजको बिदेशी मुद्राको बिनिमय दुर, युरो १४२ रुपैयाँ ३३ पैसा

अर्थ प्लस
आजको बिदेशी मुद्राको बिनिमय दुर, युरो १४२ रुपैयाँ ३३ पैसा

काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय १०० रूपैयाँको खरिद दर १ सय ६० रूपैयाँ तथा बिक्रिदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसामा कारोबार हुदाँ युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ १० पैसा तथा बिक्री दर ८६ रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रूपैयाँ ९९ पैसा तथा बिक्री दर ९८.४३ पैसा कायम भएको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

newskarkahna-news635910..jpg
undefined

सम्बन्धित समाचार