Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

आजको मुद्रा बिनिमयदरः कुन देशको कतिमा खरिद विक्री भएको छ ?

आजको मुद्रा बिनिमयदरः कुन देशको कतिमा खरिद विक्री भएको छ ?

आजको मुद्रा बिनिमयदरः कुन देशको कतिमा खरिद विक्री भएको छ ?

काठमाडौं, माघ २५ । नेपाल राष्ट्र बैंकले आज विहिबार माघ २५ गतेका लागि दिएको विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदरको विवरण अनुसार अमेरिकी डलर १ को १३२ रुपैयाँ ४६ पैसा विक्रीदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

 

यस्तैगरी युरो १ को खरिददर १४२ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ २९ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तैगरी अरवियन मुलुकहरुको मुद्रा सटही दर विवरण अनुसार कतरी रियाल १ को खरिददर ३६ रुपैयाँ ३३ पैसा, युएई दिराम ३६ रुपैयाँ ०६ पैसा बहराइन दिनार ३५१ रुपैयाँ ३३ पैसा र कुवेती दिनार ४३० रुपैयाँ २३ पैसा रहेको छ । 


अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति ? 

forex nepal.JPG

सम्बन्धित समाचार