Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

२०८१,माघ २२ गते

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

कम्पनीको पुस २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही ५ प्रतिशत नगद माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको कम्पनीले जानकारी दिएको हो ।

आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार