Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
माघ २८ गते नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा हुदै

माघ २८ गते २५ औं वार्षिक साधारण सभा गदै नेपाल लाइफ इन्स्योरेन्स

माघ २८ गते २५ औं वार्षिक साधारण सभा गदै नेपाल लाइफ इन्स्योरेन्स

माघ २८ गते २५ औं वार्षिक साधारण सभा गदै नेपाल लाइफ इन्स्योरेन्स

२०८१,माघ २५ गते
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही माघ २८ गते आफ्नो २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सो वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११।०५ प्रतिशत नगद ९कर समते० लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

त्यसैगरी सर्वसाधारण शेयरधनी ९समूह ख० को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गसिकेको छ । तसर्थ, बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार