Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो

२०८१,माघ २८ गते

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार गत आ.व.को सोही अवधिको खुद नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।

सिटिजन लाइफको खुद प्रिमियम आम्दानी ३ अर्ब १८ करोड छ । यसअघि २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । आम्दानी बढेसँगै सिटिजन लाइफको प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँ पुगेको छ । यसअघि ६.६० रुपैयाँ थियो । 

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । 

सम्बन्धित समाचार