Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने

अर्थ प्लस
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने

बुधवार, माघ ३० २०८१
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटटेडले नगद लाभांश पाउने भएका छन् । कम्पनीको माघ २९ गते बसेको बैठकले आर्थिक बर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार बराबरको ८.७५ प्रतिशतका दरले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले वितरण गर्ने प्रस्तावित लाभांश बिमा कम्पनीको स्वीकृति र ३१औँ बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने जनाएको छ ।  

सम्बन्धित समाचार