Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अटो

रोयल इन्फिल्डले दियो सेफ्टी राइड ट्रेनिङ [ तस्वीरहरुसहित ]

रोयल इन्फिल्डले दियो सेफ्टी राइड ट्रेनिङ [ तस्वीरहरुसहित ]

रोयल इन्फिल्डले दियो सेफ्टी राइड ट्रेनिङ  [ तस्वीरहरुसहित ]

काठमाडौं, फागुन १ । रोयल इन्फिल्डको लेडि बाइर्क Get together & Road Safety training  कार्यक्रम आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इन्फिल्ड” को लागि आधिकारिक बिक्रेता अल्फा
अटोमोटिभले रोयल इन्फिल्ड लेडि राइडस्रोड सेफ्टी राइड ट्रेनिङ आयोजन गरिएको जनाएको छ । 

royal bike.JPG

यस लेडि बाइर्क Get together & Road Safety training कार्यक्रममा २१ जनाको सहभागी रहेको थियो । 

यस कार्यक्रमको मूख्य उद्धेश्य Road safety awareness, promoting systematic ride, Women
Empowerment Inspire Inclusion / Motorcycling tourism प्रबर्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिमबाट रोड सेफ्टी ट्रेनिङ र Interaction
program भएको थियो ।

royal infield bike.JPG

royal bike traingi.JPG

सम्बन्धित समाचार