Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हिमालयन लाइफका बीमालेख नविकरण गर्दा आजदेखि ७५ प्रतिशतसम्म छुट पाइने

हिमालयन लाइफका बीमालेख नविकरण गर्दा आजदेखि ७५ प्रतिशतसम्म छुट पाइने

हिमालयन लाइफका बीमालेख नविकरण गर्दा आजदेखि ७५ प्रतिशतसम्म छुट पाइने

२०८१,फागुन १९ गते
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु आज फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको छ ।

कम्पनीका अनुसार व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीका अनुसार ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने भएको छ ।

 

सम्बन्धित समाचार