Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भिम उपाध्याय र अन्य १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, फाल्गुण ६ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय र अन्य १७ जनाविरुद्ध  मुद्दा दायर गरिएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरूद्ध मुद्दा दायर गरेकाे छ ।

यसैगरी, अदालतले मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र अन्य तीन जना विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको छ ।

सम्बन्धित समाचार