Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

काठमाडौं, वैशाख १९ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गत वर्षको नाफाबाट ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

सम्बन्धित समाचार