Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

रिलायबल नेपाल लाइफको लाभांश घोषणा

रिलायबल नेपाल लाइफको लाभांश घोषणा

अर्थ प्लस
रिलायबल नेपाल लाइफको लाभांश घोषणा

काठमाडौं, वैशाख २४ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

उल्लेखित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगाी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

सम्बन्धित समाचार