Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ प्लस
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, वैशाख २८ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २६ गते शुक्रबारका दिन बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । 

बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । 

सम्बन्धित समाचार