Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

 यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

 यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

अर्थ प्लस
 यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ कायम गरिएको छ ।

त्यस्तै गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२.३३, काउली (स्थानीय) प्रतिकिलो रु ५५, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १७.६७, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ६५ कायम गरिएको छ ।

यस्तै स्याउ(झोले) प्रतिकिलो रु २४०,  स्याउ(फूजी) प्रतिकिलो रु ३२०, केरा  दर्जन रू १५०, कागती प्रतिकिलो रु २६५,अनार प्रतिकिलो रु ३२६.६७, अंगुर(हरियो) प्रतिकिलो रु १९०, अंगुर(कालो) केजी ३२६.६७, सुन्तला(भारतीय) केजी १३०, तरबुजा(हरियो) के.जी.रू ४५, मौसम के.जी. रू १९० कायम गरिएको छ ।

सम्बन्धित समाचार