Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं, १७ फागुन । फागुन १६ गतेदेखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ । गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध हुने छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो । 

सम्बन्धित समाचार