Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
सेयर बजार

नेप्से परिसूचक पौने १२ अंकले घट्यो

नेप्से परिसूचक पौने १२ अंकले घट्यो

अर्थ प्लस
नेप्से परिसूचक पौने १२ अंकले घट्यो

काठमाडौं, २० फागुन । नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११.७८ अंकले घटेको सेयर बजार १९६०.३० विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रह्यो ।
 

सम्बन्धित समाचार