काठमाडौं, जेठ १९ । शिखर इन्सुरेन्सको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले सोमबार कम्पनीका २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत गरेको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर वितरण गरेको हो।
अर्थ प्लस