Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

अर्थ प्लस
सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं, असार २ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै आज असार २ गतेदेखि २७ गतेभित्र व्यतित भएका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने बताएको हो ।

बीमालेख अवधिभित्र यो छुट सुविधा एकपटक मात्रै पाइने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार