Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

अर्थ प्लस
महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

काठमाडौं, ६ चैत । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले चिफ फाइनान्स अफिसर, चिफ रिकभरि अफिसर, चिफ अपरेटिङ अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, एकाउन्टेन्ट, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १८ सम्म आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार