Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस सेयर सूचिकृत

नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहीबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

सूचिकृत भएको यो बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार