Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

काठमाडौं- नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज भदौ २ गते कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस सेयर वापत २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

सो सूचिकृत सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार