Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
बैंकवित्त

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं , पुस २९। उपकार लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लि.की अध्यक्ष ७ शान्तिदेवी ढकालको अध्यक्षतामा  सभा भएको हो ।

सभाले  सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ। 

साथै सभाले संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

सम्बन्धित समाचार