Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज नेप्सेमा रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको शेयर सूचिकृत भएको हो । 

रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख कित्ता शेयर सूचिकृत भएको छ ।  शिभ श्री हाइड्रोपावरको पनि शतप्रतिशत हकप्रद शेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

कम्पनीहरुको सूचिकृत भएको उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने छ ।

सम्बन्धित समाचार