Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ प्लस
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।  

यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।  

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । 

सम्बन्धित समाचार