Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु बैंकले लाभांश वितरण नगर्ने

प्रभु बैंकले लाभांश वितरण नगर्ने

अर्थ प्लस
प्रभु बैंकले लाभांश वितरण नगर्ने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो।

बैठकले नेपाल वित्तीय प्रतिवेदन मानदण्डअनुसार तयार पारिएको वित्तीय अवस्थाको विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन स्वीकृत गरेको छ। ती विवरणहरू वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरिएको बैंकले जनाएको छ।

सम्बन्धित समाचार