Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

स्वरोजगार लघुवित्तद्वारा लाभांश घोषणा

स्वरोजगार लघुवित्तद्वारा लाभांश घोषणा

अर्थ प्लस
स्वरोजगार लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार