Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा एभरेष्ट बैंकको बोनस  सेयर सूचिकृत

काठमाडौं- नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनस सेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको सूचिकृत भएको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार