Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

अर्थ प्लस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१\८२ को लागि आफ्ना शेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।

download.png

सम्बन्धित समाचार