Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

पोखरा फाइनान्सले लाभांश नदिने

पोखरा फाइनान्सले लाभांश नदिने

अर्थ प्लस
पोखरा फाइनान्सले लाभांश नदिने

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीले गत आवमा कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो।  

पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृत गर्दै आगामी २९ औं वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।  

सम्बन्धित समाचार