Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

आईपीओ बाँडफाँटमा चर्चित लक्ष्मण कुथेली बुखरीको सञ्चालकमा निर्वाचित

आईपीओ बाँडफाँटमा चर्चित लक्ष्मण कुथेली बुखरीको सञ्चालकमा निर्वाचित

आईपीओ बाँडफाँटमा चर्चित लक्ष्मण कुथेली बुखरीको सञ्चालकमा निर्वाचित

काठमाडौं , पुस २९। अधिकांश कम्पनीहरूको आईपीओ बाँडफाँटमा बल तान्ने लक्ष्मण बहादुर श्रेष्ठ, कुथेली बुखरी स्मल हाइड्रोपावरको सञ्चालकमा निर्वाचित भएका छन् ।

उनी १२ औं वार्षिक साधारण सभाबाट कम्पनीको 'ख' समुहको शेयरधनीबाट निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको साधारण सभा जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा सम्पन्न भएको थियो ।

सभाले कम्पनीको नयाँ आयोजनाहरूको पहिचान गरी लगानी गर्ने बताएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षण नियुक्त गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको थियो ।

दोस्रो बजारमा कम्पनीको शेयर ८९९ रूपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार