Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा

शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा

अर्थ प्लस
शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा

काठमाडौं । शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो 

अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ परेका थिए 

अग्रवाललाई नेपाल धितोपत्र बोर्डको सिफारिस अनुसार विभिन्न कम्पनीको शेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।

 

 

 

सम्बन्धित समाचार